नापी कार्यालय खिजीफलाटेले आफ्नै नव निर्मित भवनबाट सेवा सुभारम्भ गरेको व्यहोरा जानकारीको लागि अनुरोध छ।
नापी कार्यालय खिजीफलाटेको आफ्नै कार्यालय भवन
यस भवनमा दुवै भूमि प्रशासन कार्यालय र नापी कार्यालय रहेकोले एक द्वार प्रणाली मार्फत सेवा दिन सहज भएको छ।